संकटको यो घडीमा हामी सरकारको साथमा छौँ: गगन थापा
कांग्रेसका सभापति गगनकुमार थापाले संकटको यो घडीमा आफूहरू सरकारको साथमा रहेको बताएका छन्।आज (बिहीबार) एक भिडियो सन्देश जारी गर्दै सरकारको हरेक कदममा कांग्रेसले साथ र सहयोग गर्ने बताएका हुन्।‘संकटको यो बेलामा हामी सबै एक साथ उभिनुपर्छ। प्रधानमन्त्रीलाई भेटेर भनिसकेका छौँ। सरकारको हरेक कदममा साथ र सहयोग रहन्छ,’ भिडिओ सन्देशमा उनले भनेका छन्, ‘सरकारले जतिखेर आह्वान गर्छ। कोषमा सहयोग
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







